भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थल बनाइने
लमजुङ | माघ १६, २०७९
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ।
मर्स्याङ्दी गाउँपालिका–३ ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो।
पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लागिपरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।
गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’ गठन गरिएको छ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

